रेडियो रिपब्लिक बुटवल ८, पुष
पछिल्लो पटक लोकगीत संगीत मा चिनिदै गरेको नाम हो आसा के सि।
गुल्मी जिल्ला मा जन्मिएकी उनी 2072 साल बाट संगीतिक छेत्रमा लागेकी थिईन।
उनले आधा दर्जन भन्दा धेरै गीत गाईसकेकी छन् ।उनको परिवार र आफ्नो रहर एउटै भएकाले पनि आफुलाई अझ धेरै सजिलो भएको बताउछिन् उनी।।
सानै देखि विभिन्न प्रतियोगिता मा भाग लिने निरन्तर सकृय भएकै कारण उन्लाई यो सफलता मिलेको बताउछिन् ।उनले पछिल्लो पटक गाएको गीत अहिले बजार मा आएको छ। गीत हो मर्ने भैयो जाडाले जाडो बडेसङै बजार मा आएको यो गीत धेरैले मन पराईसक्नु भएको छ यो गीत गायक तथा सर्जक रोसन गैरे को लय शब्दमा मा रहेको गीत मा आसा के सि र रोसन गैरे को आवाज मा हामिले सुन्न पाउछम। आसा के सि लाई अझै सफलता को शुभकामना हाम्रो तर्फबाट पनि।।।
उन्ले गाएको गीतको लिन्क हेर्न यहाँ क्लिक गर्नु होला