शारदा मरासिनी (सरु)
रेडियो रिपब्लिक,बुटवल
, १८ पुष ।
चर्चित लोकदोहोरी गायिका शिलु भट्टराईको उत्कृष्ट मौलिक लोकदोहोरी गित छैनौनी भरैको बजारमा आएको छ ।
एकपछि अर्को गित बजारमा लिएर श्रोता दर्शकको मायां पाउन सफल शिलुभट्टराईको नयां दोहोरी गितमा चर्चित गायक खेम सेन्चुरी र शिलु भट्टराईको स्वर रहेको छ भने गितमा गायक सेन्चुरीकै लय शब्द रहेको छ ।
गीतमा चर्चित निर्देशक प्रकाश भट्ट ,पुर्णिमा श्रेष्ठ मनिष खड्का र रिवन थापा छमछमी नाचेका छन ।
मायांले एक दिनको मायां महिनाको चोर छैननी भरैको भनेर आफनो मायां भरको नभएको कुरा गितमा बताईएको छ ।
प्रकाश भट्टको निर्देशन रहेको यस गीतको छयाँकन राजेश घिमिरेले गरेका छन भने म्यूजिक भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन ।तृसना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको यस गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।
गितको भिडीयो हेर्नको लागी यहां क्लिक गर्नुहोस .