बुटवल, १९ फागुन ।
नेत्रबिक्रम चन्द [बिप्लव] समर्थित बिद्यार्थी संगठन अनेरास्वबियु (क्रान्तिकारी)ले फागुन २० आईतबार गते देशभर शैक्षिक हड्तालकाे आब्हान गरेकाे छ ।
सरकारले आफ्ना बिद्यार्थी नेताहरुलाई गरेकाे गिरफ्तारी सहित यस्काे बिराेध र बिनासर्त रिहाईकाे माग गर्दै फागुन २० गते देशभर शैक्षिक हड्तालकाे आब्हान गरेकाे अनेरास्वबियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएकाे छ ।