बुटवल, २३ फागुन ।
रुपन्देहिको कोटहिमाई गाउपालिका वडा नं ३ मा एक १२ बर्षिय बालिकाको जर्वजस्ती करणी पश्चात हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गत माघ २२ गते आफनै घर नजिकै खेतमा घास काटन गएकी बालिका चुन्नीले घाटीमा पासो लगाएर मृत अवस्थामा भेटिएकीमा अनुसन्धान गर्दै जादा स्थानिय २१ बर्षिय संदिप कुमार धोबीले
जर्बजस्ती करण्ँी पश्चात कर्तव्य ज्यान गरी मारेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनामा संलग्न अभियुक्तलाइृ पक्राउ गरी सम्पूर्ण अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहिमा राय सहित मिशिल पेश गरीसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्ष्ँक डिल्लिनारायण पाण्डेले जानकारी दिनुभयो ।