रन्जु पाण्डे,
चैत्र २३ ,बुटवल ।
यतिबेला गुल्मीमा गुल्मी महोत्सव चलिरहेको छ । गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा गत चैत १६ गते देखि शुरु भएको तेस्रो गुल्मी महोत्सव आगामी २6 गते सम्म चल्ने छ ।
तम्घास स्थित चिदीचौर खेल मैदान र महेन्द्र माबिको खेल मैदानमा चलिरहेको महोत्सवमा जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु, मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिएको छ । त्यस्तै महेन्द्र माबिको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु सन्चालन भैरहेका छन् ।
हेरौँ गुल्मी महोत्सबका स्टलहरुको भिडियो: