गायक/संगीतकार=चिरन्जिबि भन्डारी ऐलेका चर्चित गायक मध्ये पर्दछन।।।2064 साल देखी निरन्तर सांगेतिक क्षेत्रमा लागी परेका र पहिलो एल्बम 2069 साल मा (माया पिरति) बाट आफुलाई गायक का रूप मा स्थापित गरे।।।
पुर्ब मेचि देखी पश्चिम महाकाली सम्म सांष्कृतिक कार्यक्रम मा पनि उनको उपस्थिति बाक्लै रहने गरेको पाईन्छ।।।अझ भनौ कतिपय ठांऊमा उनलाई स्टेज किंग पनि भन्दछन।।।धेरै कलेकशन एल्बम हरूमा श्बर संगीत भरिसकेका गायक चिरन्जिबि ले ।।गितकार शंकर देब र आफुले मिलेर ल्याएको एल्बम सान्नीनी एक कार्यक्रम बिच बरिष्ठ संगीतकार आलोक श्री का हाथबाट भर्खर मात्रै सार्बजनिक गरे।।।
सो एल्बम मा चिरन्जिबिको स्वर संगीत दुबै रहेको थियो।।।उनको संगीत मा शिब परियार।।।प्रमोद खरेल।।मिलन अमात्य।।।मनिषा पोख्रेल।।जस्ता गायक/गायिकाले गाएका छन।।।गयक चिरन्जिबी गाउन मा मात्र नभइ संगीत गर्नमा पनी माहिर छन भन्ने कुरा प्रष्ट पारेका छन।।।उनि स्टेज कार्यक्रम मा नेपाली मात्र नभइ हिन्दि गीत पनी बहूभी गांउछन।।।