इस्लाम धर्मावलम्वीहरुको पबित्र र ठूलो पर्व बकर इद(इद उल जोहा)को अवसरमा सरकारले २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरकार गृहमन्त्रालयले आइतबार सूचना निकालेर २८ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको छ ।

© 2016 Radio Republic. All Right Reserved. Powered by Fine Creation & Hamro Patro. A Swadesh Infosys Creation [+977-056-501060].