असार ३१
रसियामा जारी २१ औ संस्करणको विश्वकप फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा फ्रान्स र क्रोएसिया आमने सामने हुदैछन् । नेपाली समयअनुसार आज बेलुका पौने नौ बजे खेल सुरु हुनेछ । लुजनिकी स्टेडियममा हुन लागेको खेलमा हजारौ दर्शकहरुको उपस्थिति हुने अनुमान गरिएको छ ।