रेडियो रिपब्लिक बुटवल।
पुष ६, २०७५।
करिश्मा विष्ट नाम सुन्दा वित्तिकै नेपाल आइडल सिजन २ मा ¥याप गित गाएको झलझली याद आउछ ।
नेपाल आईडल २ बाट ¥याप गित गाएर चर्चामा आएकी उनै करिश्मा विष्टको गित अब बजारमा आएको छ ।
जुन गितले उनलाई सारा नेपाली माझ चिनाएको थियो सोहि गितलाई नेपाल आईडलको युबटुयुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गितमा उनी ¥याप स्टाईलमा देखिएकी छन ।
ईको नि लाग्यो ,एकाउन्ट नि लाग्यो ,अरु त अरु थ्यो
ईगलिस नि लाग्यो , पहिले त सोच्थे लाग्यो एकाउन्टमात्र
त्यसमाथि झन लाग्यो अर्थशास्त्र ।।उनका ¥यापर गितका शब्द हुन ।