बुटवल , श्रावण २४, २०७६।
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाईसेन्सको परिक्षा मिती सार्वजनिक गरेको छ ।
एक सुचना जारी गर्दै आयोगले परिक्ष्ाँ मिती सार्वजनिक गरेको हो ।
जसअनुसार प्राथमिक तहको परिक्ष्ाँ २०७६ असोज ९ गते हुने भएको छ भने निम्नमाध्यमिक तह असोज ११ गते ,
माध्यमिक तह तर्फको २०७६ असोज १० गते हुने भएको छ । यस्तै आयोगले परिक्षा समय विहान ८ बजेलाई तोकेको छ ।
परिक्षा केन्द्र र प्रवेशपत्रको सुचना भने भाद्र १५ गतेपछि प्रकाशित गरिने आयोगले जनाएको छ ।