कार्तिक ३० बुटवल ,
गायक विकाश दर्पण जिसीको नयां गित बजारमा आएको छ ।
एक पछि अर्को गितमा सफलता पाउन सफल जिसीले पछिल्लो समयमा म मरेसी उनको मन शिर्ष दोहोरी गित बजारमा लिएर आएका हुन ।
प्रमिशन म्युजिक प्रालिबाट बजारमा आएको गितमा स्वयम जिसीको शब्दसंगित स्वर रहेको छ भने उनलाई पुर्णकला विसीले स्वरमा साथ दिएकी भने भिडीयोमा चर्चित मोडल रन्जिता गुरु¨ र विकास दर्पण जिसीको अभिनय रहेको छ ।
जिसीका यस अघिका गित छोरो पाइहालम , छाटो चोली लगायतका गित चर्चित रहेका छन ।
अर्घाखाचीमा जन्मिएका विकास दर्पण जिसी हाल बुटवललाई कर्म थलो बनाउदै आएका छन ।
उनको सांगितीक यात्रा अझ सफल बन्दै जाओस हाम्रो तर्फबाट शुभकामना ..