आधुनिक गीत “जुनको शितल ” अविरल फिल्म्सको YOUTUBE CHNNEL देखि सार्बजनिक भएको छ । जसको बजार ब्यबस्थापन स्वाभिमान क्रियशनले गरेको छ।
श्रीकृष्ण बम मल्लको शब्द संगीत मा तयार भयको गीतमा लोकप्रिय गायक अनिल पहाडीले स्वर दिनु भयको छ ।
गितको म्युजिक भिडियोमा भने सारिका केसी र राजु महोत्राको अभिनय रहेको छ । उत्कृष्ट म्युजिक भिडियोको निर्देशन, बिष्णु भट्टराईले गर्नु भयको छ । सबैले एकपटक हेरेर गितको बारेमा प्रतिकृया दिन पनि गायक पहाडिले आग्रह गर्नु भयको छ ।
तलको लिन्क मा क्लिक गरी भिडियो हेर्न सकिने छ ।