माघ २१, बुटवल
केही दिन अगाडि नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा द्धन् सेवा सुरु गरेको नेपाल टेलिकमले फ्रेवबरी ४ देखि अर्थात भोली देखी नेपाल टेलिकमकै प्रिपेड सेवामा पनि 4G सेवा सुरु गर्न लागेको छ ।
अब प्रिपेड सदस्यले आफ्नो स्मार्ट मोबाइल फोनमा 4G सेवाको आनन्द उठाउन सक्नेछन । नेपाल टेलिकमले आफ्नो वार्षिकोत्सवको अवशरमा प्रिपेड ग्राहकका लागि पनि यो 4G सेवा सक्रिय गर्न लागेको हो । नमस्ते प्रिपेड सिम कार्डमा 4G सेवा सक्रिय गर्नको लागि * 444 # डायल गर्नु पर्ने छ । यति गरिसकेपछि 4G चल्ने मोबाइलमा यो सेवा सक्रिय हुने छ ।