बुटवल २५ जेष्ठ
बुटवल तामनगरकी एक महिला २ बच्चा सहित बेपत्ता भएकी छन ।
अर्घाखांची भुमिकास्थान नगरपालिका धनचौर स्थायी घर भई बुटवलको तामनगरमा बस्ने मित्र पाण्डेको श्रीमति सविता पाण्डे (शोभा) नाम गरेकी महिला २ छोराहरु विशाल पाण्डे र विवश पाण्डे सहित बेपत्ता भएकी हुन ।
३० वर्षिय सविता गत जेष्ठ २२ गते आफनै घर तामनगरबाट बेपत्ता भएकी हुन ।
परिवारले सविता र उनका दुई छोरालाई खोजि गरिदिन आग्रह गरेका छन साथै फेला पारेमा ९८६०८०९७०५ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन ।