शारदा मरासिनी (सरु)
असार २३, बुटवल
मोफलसलमा रहेर पत्रकारिता संगै कलाकारितापेशामा आफनो छुट्टै पहिचान बनाउन सफल नाम हो कृष्ण बाबु ।।
पोहोर साल भंगेरी चरि गितबजारमा लिएर तिज हंगामा मच्चाएका कृष्णबाबुले यो वर्षको तिज गित चल्ती बजारमा लिएर आएका छन ।
बजारमा लिएर आएको केहि समयमै श्रोता दर्शकको रोजाईको पोल्टामा परिसकेको छ ।
गायक ः
दैलोमुनीको काकरीको विरुवा काटयो मलाई नभने गाईले खाएको
हल्का कपाल पालेर खैरो खैरो बनाए नक्कल पा¥यो नभने चल्ती आएको
गायीका ः
गोडने बेला भएको कोदो थियो बारिमा काटी मलाई नभने गाईले खाएको
लपक्कै आंखामा लगाउदा गाजलु नक्कल पारी नभने चल्ची आएको ।।
निकै नै मिठा शब्द कोर्न सिपालु कृष्ण बाबुको उत्कृष्ट शब्द श्रृजना, चर्चित गायक खुमन अधिकारीको उत्कृष्ट लय श्रृजना र खुमन अधिकारी अनि शान्ता परियारको स्वर गितमा रहेको छ ।
गित जस्तै भिडीयो पनि निकै उत्कृष्ट बनेको छ ।
शंकर विसीको निर्देशनरहेको गितमा अहिलेकी चर्चित मोडल अन्जली अधिकारी र कृष्णबाबु नाचेका छन ।
गितलाई बुलबुल मिडीयाले बजारमा लिएर आएको हो ।
यो गितले पनि यो तिजमा सवैलाई नचाउन सफल होस रेडियो रिपब्लिकको तर्फबाट कृष्णबाबुलाई शुभकामना ।।
video here…