शारदा मरासिनी सरु /
,बुटवल २७ असार
लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु“ सार्वजनिक भएको छ ।
दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन ।
आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव समेटिएको उक्त तिज गितमा गायक बिधान कार्कीले संगित भरेका हुन भने शब्द स्वयंम गायक शिब खनालको रहेको छ ।
उक्त गितलाइ स्वाभिमान क्रियशनले बजार ब्यवस्थापन गरेको छ ।
गितले तिजमा श्रोता दर्शकको रोजाईको पोल्टामा पर्ने गायक शिव निकै नै आशावादी रहेका छन ।
यो तिज गितसंगै गायक शिव खनालको सांगितीक उचाई अझै उच्च बनोस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।
हेरौं तिज भिडीयो ।।