रन्जु पाण्डे
भदौ २२, बुटवल ।
सप्तक डिजीटल प्रालिको प्रस्तुतीमा लोक दोहोरी गित झल्कोले सताउछ बजारमा आएको छ ।
गुल्मेली युवा सर्जक मनोज हुंगेलीको लोक दोहोरी गित झल्कोले सताउछ बजारमा आएको हो ।
पछिल्लो समयकी आसालाग्दी गायिका स्वस्तिका पन्थ र कृष्ण पन्थको स्वर शोभाखर पन्थको लयमा गित बजारमा आएको हो ।
गितसंगै भिडीयो पनि उत्कृष्ट बनाउने प्रयास गरिएको छ शोभाखर पन्थको छायांकन अनि निर्देशनमा तयार गरिएको गितमा चेतना थापा र मिलन क्ष्ँेत्रीको अभिनय रहेको छ ।
गितले सफलता पाउनेमा झल्कोले सताउछ युनिट ढुक्क छ ।गित सफल होस रेडियो रिपब्लिकको तर्फबाट शुभकामना ।।
भिडियो हेर्नको लागि यो लिन्क क्लिक गर्नु होला